site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
पत्रकार काफ्लेलाई पितृशोक

काठमाडौं । पत्रकार सरोज काफ्लेलाई पितृशोक परेको छ । उनका पिता परशुराम काफ्लेको बिहीबार निधन भएको हो । स्वर्गीय काफ्ले ७५ वर्षका थिए ।

काठमाडौंस्थित निवासमा अकस्मात् अस्वस्थ भएपछि अस्पताल लैजाँदै गर्दा निधन भएको परिवारले जनाएको छ ।

उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । स्वर्गीय काफ्लेका श्रीमती र चार छोरा छन् ।

नेपालमा आर्थिक पत्रकारका रुपमा परिचित नेपाल अमेरिका पत्रकार संघ नेजाका सदस्य सरोज काफ्ले हाल अमेरिका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro