site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
संविधानको अन्त्य गरिनुपर्ने ट्रम्पको अभिव्यक्तिको ह्वाइट हाउसले गर्‍यो निन्दा 
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संविधानको अन्त्य गर्नुपर्छ भन्दै गरेको आह्वानको भत्सर्ना गरेको छ । 

ट्रम्पले आफ्नो निजी सामाजिक सञ्जाल “ट्रुथ“मार्फत शनिबार सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनाव आफूले जितेको भनी झुठो दाबी गर्ने क्रममा संविधानको प्रसंग पनि अघि सारेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

ट्रम्पले “ठूला प्राविधिक कम्पनीहरु“ले डेमोक्रेटसँग मिलेर आफूविरुद्ध षड्यन्त्र गरेको पनि आरोप लगाएका बीबीसीले लेखेको छ ।
 
ह्वाइट हाउसका प्रवक्ता एन्ड्रयु बेट्सले भनेका छन्, “ट्रम्पको टिप्पणी हाम्रो मुलुकको आत्माविपरीत रहेको छ । तपाईंले आफूले चुनावमा जित्दा मात्रै अमेरिकालाई मनपराउन सक्नु हुन्न । ट्रम्पको भनाइलाई सर्वव्यापक रुपमा भत्सर्ना गरिनु पर्दछ ।“ 

प्रवक्ता बेट्सको यो प्रतिक्रिया अहिलेसम्म ट्रम्पको आक्रोशलाई केही नबोलेका वरिष्ठ रिपब्लिकनहरु माथि पनि प्रहार सावित भएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  २२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !