site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतका दुई कलेज नेपाल फार्मेसी काउन्सिलको कालोसूचीमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल फार्मेसी परिषद्ले भारतका दुईवटा शैक्षिक संस्थालाई कालो सूचीमा राखेको छ । 

कालो सूचीमा पर्नेमा भारतको हिमाचल प्रदेशमा रहेको आईसी युनिभर्सिटी र ओडिसामा रहेको गजपति कलेज आफ फार्मेसी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

काउन्सिलको निरीक्षण प्रतिवेदनका आधारमा ती कलेजहरुलाई कालो सूचीमा राखिएको र आगामी दिनमा ती कालेजको शैक्षिक योग्यतालाई मान्यता नदिइने पनि काउन्सिलले जनाएको छ । 

त्यस्तै, सीटीईभीटीअन्तर्गतका तीनवटा नेपाली कलेजले पनि निरीक्षण प्रतिवेदन नबुझाएको भन्दै काउन्सिलले यथाशीघ्र कागजपत्र बुझाउन निर्देशन दिएको छ । 

Global Ime bank

प्रतिवेदन नबुझाउनेमा सहिद स्मारक जनस्वास्थ्य कलेज काठमाडौं, मोडेल कलेज अफ टेक एजुकेसन, वीरगञ्ज र चितवन मेडिकल कलेज छन् । 

प्रतिवेदन नबुझाए ती कलेजहरुबाट अध्ययन गरेका विद्यार्थीलाई लाइसेन्स परीक्षामा सामेल नगराइने पनि काउन्सिलले चेतावनी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !