site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरमा ‘सीएनआइर्ए एक्स्पो–२०२३’ आयोजना गरिँदै
Tiktok banner adTiktok banner ad

काठमाडौं । उद्योग परिसंघको आयोजनामा प्रदेश १ को राजधानी विराटनगरमा ‘सीएनआई एक्स्पो–२०२३’ आयोजना हुने भएको छ ।

एक्स्पो फेब्रुअरीमा विराटनगरको संकरापुरमा आयोजना हुनेछ । आफ्नो सदस्यहरूको उत्पादनलाई प्रचार–प्रसार गर्ने, नयाँलाई उत्पादन सार्वजनिक गर्ने र त्यसलाई बजारीकरण गर्न सहयोगी भूमिका निर्वाह गर्ने र पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागेको एक्स्पोको को–कन्भिनर गिरिजा सारदाले बताइन् ।

एक्स्पो आगामी फेब्रअरी २ देखि ११ सम्म आयोजना हुने सीएनआईले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro