site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कम्बोडियामा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नोमपेन । दक्षिणी कम्बोडियाको कान्डल प्रान्तमा क्षमताभन्दा बढी भार बोकेको डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

बिहीबार राति भएको उक्त दुर्घटनाको उद्धार तथा खोज पूरा भएको अधिकारीले शनिबार जानकारी दिएका छन् । दुर्घटनाग्रस्त डुंगामा दुई चालक तथा १३ विद्यार्थीसहित १५ जना सवार थिए ।

दुर्घटनामा १२ देखि १४ वर्ष उमेर समूहका आठ पुरुष र तीन महिलाले ज्यान गुमाएका तथा बाँकीको जीवितै उद्धार गरिएको राष्ट्रिय प्रकोप व्यवस्थापन समितिले जनाएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement