site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
माडीमा अति भारी वर्षा, साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो तीन घण्टामा चितवनको माडी क्षेत्रमा अति भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गोविन्दबस्ती, ठोरी, बनकट्टा आसपास अति भारी वर्षा मापन गरिएको हो ।

त्यस क्षेत्रको रिउखोला र साना खहरे खोलामा एक्कासि बाढी आउन सक्ने विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नदीतटीय क्षेत्र र डुबान हुने होचा स्थानमा आज साँझसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

उता, मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेको छ । विभागका अनुसार मकवानपुरगढी, हेटौँडा र आसपास थप वर्षा हुने सम्भावना छ ।

Global Ime bank

उक्त नदी र त्यसका सहायक नदीतटीय क्षेत्रहरूमा आज साँझसम्म उच्च सतर्कताका अपनाउन महाशाखाले आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  ०९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement