site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अछाममा पहिरो : मृत्यु हुनेको संख्या १७ पुग्यो  
Sarbottam CementSarbottam Cement

धनगढी । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । पहिरोमा पुरिएका १७ शव निकालिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । मृत्यु हुनेको संख्या सबैभन्दा कमलबजार नरगपालिकामा छ । जहाँ १२ जनाको मृत्यु भएको छ । 

तुर्माखाँद गाउँपालिकामा चारजना र ढकारी गाउँपालिकामा एकजनाको मृत्यु भएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सबै उद्धार कार्यमा जुटेकोले घटनाको विस्तृत विवरण अझै आउन केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ । अहिले सबै क्षेत्रमा प्रहरी र स्थानीयको सहयोगमा उद्धार टोली खटिएको छ ।

पहिरोमा परेका पाँचजनाको अवस्था अझै अज्ञात छ । उनीहरूको खोजी कार्य जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए । तुर्माखादँमा पहिरोले दुई घर पुरिएका छन् भने कमलबजारमा दुई घर र ढकारीमा एक घर पुरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी नारायण डाँगीले जानकारी दिए ।  

Global Ime bank

No description available.

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !