site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांसद सुनुवारको शंका- महाभियोग जनअभियोगमा रुपान्तरण गर्ने प्रयास त भइरहेको छैन ? 
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उठाएका गम्भीर सवालमा सत्ता गठबन्धन र सरकार मौन बस्दा संशय पैदा भएको बताएका छन् । 

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुनुवारले आगामी निर्वाचनमार्फत जनअभियोगमा रुपान्तरण गर्ने प्रयास भइरहेको त छैन ? भन्दै प्रश्न गरेका हुन् । 

“महाभियोग पत्रमा हस्ताक्षर गर्ने सांसद समेत चूँ सम्म नबोल्दा झन् ठूलो संशय पैदा भएको छ,” सुनुवारको प्रश्न छ, “अब कतै महाभियोग आउँदो मंसिर ४ गते हुने निर्वाचनमार्फत जनअभियोगमा रुपान्तरण गर्ने प्रयास त भइरहेको छैन ?”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय