site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अटो दुर्घटनामा दुईजनाको मृत्यु 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सल्यानमा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शारदा नगरपालिका १० नयाागाउँमा हिजो बेलुका अटो दुर्घटना हुँदा जनाजनाको मृत्यु भएको हो । चारजना घाइते भएका छन् । 

मृत्यु हुनेमा सल्यानको कालिमाटी गाउँपालिका १ की ७० वर्षीया कमला पुन र ३० वर्षीया धनी पुन रहेकी छन् । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको हो । 

घाइते भएका अटो चालकसहित  चारजनाको सोही अस्पतालमा उपचार भइरहेको छ । नयाँगाउँबाट लक्ष्मीपुरतर्फ जादै गरेको रा १ ह २२१९ नम्बरको अटो हिजो बेलुकी साढे ७ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी १ सय मिटर तल खसेको अस्थाई प्रहरी पोष्ट खैराबाङ सल्यानले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय