site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नागरिकता विधेयकमाथि विधायन व्यवस्थापन समितिको बैठकमा छलफल हुँदै
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे समितिको सिंहदरबारस्थित कक्षमा बस्नेछ ।

बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल हुने जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रियसभाको हिजोको बैठकबाट नागरिकता विधेयक उक्त समितिमा पठाइएको थियो । त्यसअघि, राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । प्रतिनिधिसभाबाट जस्ताको त्यस्तै पारित गरी राष्ट्रियसभामा पठाइएको थियो ।

विधेयकमाथि विधायन व्यवस्थापन समितिमा छलफलपछि प्रतिवेदनसहित पुनः राष्ट्रियसभामा पेस गरिनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय