site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जिप र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सुनसरीमा जिप र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका ८ मा हिजो साँझ जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो । एकजना घाइते भएका छन् । 

इटहरीबाट धरानतर्फ जाँदै गरेको को २ च १६ ६७ नम्बरको जिप र बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १ ०२ ०४८ प ४८३१ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ५ बजे आपसमा ठोकिएका हुन् । गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार इटहरी उपमहानगरपालिका ११ का ३१ वर्षीय सुरज दाहालको धरान घोपामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सामान्य घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  ०८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय