site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निहारिका प्रकरण : बलात्कार आरोपित शिवराज श्रेष्ठ पक्राउ
Sarbottam CementSarbottam Cement

 

जनकपुरधाम । महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको घटनाका आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार साँझ उनलाई संयुक्त रूपमा खटएको अपराध अनुसन्धान महाशाखा र धनुषा प्रहरीको टोलीले पक्राउ गरेको हो ।

धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको बताए ।

Global Ime bank

यद्यपि अन्य कुरा उनले खुलाउन मानेनन् ।

उच्च अदालत जनकपुरले भदौ ५ गते उक्त मुद्दामा पेसी तोकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  २१:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement