site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस निकट महिला संघको अध्यक्षमा उषा राउत नियुक्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल महिला संघको अध्यक्षमा सिरहाकी उषाकुमारी राउत मिश्र नियुक्त भएकी छन् ।

उनलाई पार्टी सभापति शेरबहादुर देउवाले महिला संघको अध्यक्षमा नियुक्त गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम उनलाई संघको अध्यक्षमा नियुक्त गरेको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  २०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement