site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कार्यदलको ‘टीओआर’ नआउँदासम्म संसद् सञ्चालन नगर्न प्रतिपक्षी दलको आग्रह
Dabur Nepal
NIC Asia

काठमाडौं । संसदीय छानबिन समिति गठनसम्बन्धी कार्यदलको ‘टीओआर’मा सहमति नभएसम्म बैठक नचलाउन सभामुखलाई प्रतिपक्षी दलहरूले आग्रह गरेका छन् । 

प्रतिपक्षी दलहरूको बैठकबाट संसदीय छानबिन समितिको टीओआर नबन्दासम्म बैठक सञ्चालन नगर्न आग्रह गर्ने निर्णय भएको थियो । बैठकका निर्णयबारे राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएका थिए । “निर्णय सुनाउन ज्ञानबहादुर शाही सभामुखको कार्यकक्षमा आउनुभएको थियो,” सभामुखको सचिवालयले भनेको छ । 

सभामुख सचिवालयले विपक्षी दलको जानकनरीसँगै बैठक अनिश्चित भएको जनाएको छ । सहमतिका लागि कार्यदलले सहयोग मागेपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक भने कानुन मन्त्रालय गएका छन् । जहाँ कार्यदल समितिको बैैठक जारी छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro