site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ट्याक्टरबाट खसेर किशोरको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दाङको लमही नगरपालिका–६, देउपुरमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको हो ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ ।

लु४त ८१०६ नम्बरको ट्याक्टरमा सवार उनी आज बिहान करिब ६ बजे त्यसबाट खसेका थिए । ट्याक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय