site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटिजन्स बैंकको काठमाडौं उपत्यकामा थप तीन शाखा सञ्चालन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौं उपत्यकामा तीनवटा शाखा विस्तार गरेको छ ।

बैंकले भक्तपुरको सूर्यविनायक, काठमाडौंको धुम्बाराही र ललितपुरको थसिखेलमा गरी थप तीनवटा शाखाहरू सञ्चालनमा ल्याएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नयाँ तीन शाखा सञ्चालनमा आएसँगै उपत्यकामा बैंकको ३५ वटा शाखाहरू र वाग्मती प्रदेशमा ४९ वटा शाखाहरू पुगेको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौता नगरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro