site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गंगालाल हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रेग्मी र डा. गौतम नियुक्त 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहिद गंगालाल हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी र कार्डियाक सर्जन डा. नवीनचन्द्र गौतमलाई मनोनीत गरेको छ ।

सोमबार स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले यी दुई सदस्य थप गरेसँगै केन्द्र सञ्चालक समितिले पूर्णता पाएको छ । ११ सदस्यीय सञ्चालक समितिमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारी सदस्यसचिव छन् ।

सदस्यहरूमा नेकपा (एमाले)का सांसद ईश्वर पोखरेल, स्वास्थ्यसचिव डा. रोशन पोखरेल, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, हार्ट टु नेपालका विजय राई, डा. युवराज लिम्बू, काठमाडौं विश्वविद्यालयका डीन डा. राजेन्द्र कोजु, वीना दवाडी रहेका छन् । रिक्त रहेका दुई सदस्य पदमा डा. रेग्मी र डा. गौतम नियुक्त भएसँगै समितिले पूर्णता पाएको हो । सदस्यको पदावधि चार वर्षको हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro