site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी क्षेत्रका नदीमा आज बहाव बढ्ने
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज चतरास्थित सप्तकोसी, हम्पचुवारस्थित सुनकोसी, देवघाटस्थित नारायणी र मैनाचुलीस्थित कन्काई नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही नदीहरूमा बहाव सामान्य बढ्ने जनाइएको छ ।

आज झापा, मोरङ, सुनसरी, सप्तरी, दैलेख, अछाम र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव (समेत हुन सक्ने पूर्वानुमान छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ०९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro