site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बलात्कारको आरोपमा काठमाडौंबाट कञ्चनपुरका युवक पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का २४ वर्षीय राकेश विक छन् ।

राकेशले ती किशोरीलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा लगेर बलात्कार गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement