site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुर्खेतमा काईनेटिक ढुङ्गाजस्तो देखिने वस्तुसहित पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुर्खेतमा काईनेटिक ढुङ्गाजस्तो देखिने वस्तुसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलका ३२ वर्षीय दीपक बहादुर बस्नेत छन् ।

उनको साथबाट १६ क्विन्टल ९१ किलो ७०० ग्राम कालो सेतो रंगको खनिज पदार्थ (काईनेटिक ढुङ्गा)जस्तो देखिने वस्तुसहित बरामद भएको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कर्णाली प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले अवैध उत्खनन गरी दीपकको घरमा लुकाएर राखिएको उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको प्रहरीले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC