site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तपुरमा प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

काठमाडौं । भक्तपुरमा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–१, सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठ छन् । गए राति प्रहरीले पक्राउ गरेको हो ।

बा८३प ७७६३ नम्बरको मोटरसाइकलमा मादकपदार्थ सेवन गरी सवार उनीहरूलाई सूर्यविनायक नगरपालिका–१, सिरूटार धन्सारचोकमा ड्युटीमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूले प्रहरीमाथि नै हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro