site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोरुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा दुईजना घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–१ मा चौपायालाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा दुईजना घाइते भएका छन् ।

घाइते भएका मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१० का २९ वर्षीय मोहनराज अवस्थी र पछाडि सवार २२ वर्षीय रामचन्द्र अवस्थीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको जनाइएको छ ।

गए राति करिब पौने १२ बजे धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प ४००१ नम्बरको मोटरसाइकल सडकमा हिँडिरहेको गोरुलाई ठक्कर दिएर पल्टिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro