site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा आज दिनभर मौसम बदली, हल्कादेखि मध्यम वर्षा 

काठमाडौं । काठमाडौंमा आज दिनभर मौसम बदली हुनेछ । आंशिकदेखि समानय बदली हुँदा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

“आज काठमाडौंमा दिनभर मौसम बदली हुनेछ । मध्यमदेखि हल्का वर्षाको सम्भावना रहेको छ,” मौसमविद् विनु महर्जन भन्छिन्, “आजजस्तै सोमबार र मंगलबारको मौसम पनि करिब–करिब उस्तै हुनेछ ।” 

मौसमविद् महर्जनका अनुसार सोमबार र मंगलबार पनि काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मंगलबारसम्म काठमाडौंमा भारी वर्षाको सम्भावना छैन । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ०७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro