site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गभर्नरलाई बर्खास्त गर्न भन्दै सांसदहरूलाई पठाइयो एसएमएस
फाइल तस्बिर ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गर्दै सत्तारूढ दलनिकट विद्यार्थीहरूले सांसदहरूलाई एसएमएस पठाएका छन् ।

शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा भेला भएका नेविसंघ, अखिल क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियुका विद्यार्थीहरूले गभर्नरलाई पदमुक्त गर्नुपर्ने माग गर्दै सांसद र राज्यका विभिन्न निकायमा रहेका व्यक्तिहरूलाई एसएमएस गरेका हुन् ।

राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर हुन नसक्ने भन्दै अधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने उनीहरूको माग छ । गभर्नरलाई पदमुक्त नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro