site stats
बाह्रखरी :: Baahrakhari
देश
थप ३५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या दुई हजारनजिक

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५७ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।

तीन हजार ३२८ वटा नमुना परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।

Argakhachi Cement Island Ad

आज ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ ।

आज ३६ हजार ३४८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्