site stats
बाह्रखरी :: Baahrakhari
विशेष
मेडिकल काउन्सिलको विशेष परीक्षा शनिबार (तालिकासहित) 

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले यही साउन ७ गते हुने विशेष परीक्षाको तालिका सार्वजनिक गरेको छ । काउन्सिलले ४५ विषयका लागि दुई चरणमा परीक्षा सञ्चालन हुने जनाएको छ ।

परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ कलेज, सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुनेछ ।

Argakhachi Cement Island Ad

परीक्षा तालिका हेर्नोस्–

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्