site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलाली, कञ्चनपुर, डोटीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । कैलाली, कञ्चनपुर, डोटी र आसपासका धेरै स्थानमा भारी वर्षा मापन गरिएको छ ।

आज बिहान उक्त क्षेत्रमा भारी वर्षा मापन गरिएको र थप वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Argakhachi Cement Island Ad

महाशाखाका अनुसार ती जिल्ला भई बहने साना नदीहरूमा बहाव बढ्दो क्रममा छ । केहीमा आकस्मिक बहाव समेत हुन सक्नेछ ।

साना नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्