फोटो फिचर
काठमाडौं । राष्ट्रिय धान दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । यो दिन दहीचिउरा खाने र रोपाइँसँगै रमाइलो गर्ने गरिन्छ ।
काठमाडौंको टोखामा पनि स्थानीयले रोपाइँ र रमाइलो गरे । महिलाहरूले नेवारी पहिरनमा सजिएर असारे गीत गाएका थिए ।
रोपाइँसँगै हिलो खेलिएको थियो । त्यहीँ दहीचिउरा पनि खाइयो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बुधबार, असार १५, २०७९ १७:१०
प्रतिक्रिया दिनुहोस्