देश
पोखरा । पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
पोखरा महानगरपालिकाको शुक्रबारको नगरसभामा उप–प्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गरेकी हुन् ।
शिक्षामा २३.५७ प्रतिशत, स्वास्थ्या ४.५७ प्रतिशत र कृषिमा १.९१ प्रतिशत विनियोजन गरिएको छ । यस्तै, पूर्वाधारतर्फ ४ अर्ब ५३ करोड ६२ लाख अर्थात ५१.६८ प्रतिशत छुट्याइएको छ ।
पूर्णपाठ :
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९ २१:१५
प्रतिक्रिया दिनुहोस्