काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका दिपक तिमिल्सिना निर्वाचित भएका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार ललिता अधिकारी निर्वाचित भएकी छन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com