site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसबाट मेयर भएका साह जसपामा

जनकपुरधाम । नेपाली कांग्रेसबाट मलंगवाको मेयरमा निर्वाचित भएका निरसल साह आइतवार जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । कांग्रेसले टिकट नदिएपछि उनी जसपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नासाथ साहलाई जसपाले आइतवार नै मेयरकाे टिकट दिएकाे छ ।

साहलाई जसपाका सांसद प्रमोद साह, प्रदेश सभा सदस्य अशोक यादव, जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, जिल्ला अध्यक्ष वीरेन्द्र यादव लगायतले जसपामा प्रवेश गएका हुन् । कांग्रेसले मलंगवा नगरपालिकाको मेयरमा यस पटक पूर्व मेयर नागेन्द्र यादवलाई टिकट दिएको छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro