site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस केन्द्रीय सदस्य मतगणना:  २३९३ मतगणना हुँदा कसको मत कति ? 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरूको खुलातर्फकाे मतगणना जारी छ । पछिल्लो अपडेटअनुसार २३९३ मतगणना सकिएको छ । खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिष्पर्धामा छन् । 

हालसम्म सबैभन्दा धेरै मत ल्याउने ४५ उमेदवारको मत यसप्रकार छ– 

डा.शशांक कोइराला-१९७१

एनपी साउद-१५३८

बालकृष्ण खाँण-१५०७

रमेश लेखक-१४५१

उदय शमशेर राणा-१४४५

शंकर भण्डारी-१४३७

ज्ञानेन्द्रबहादुर कार्की-१४२३

रामहरि खतिवडा-१३९५

अर्जुननरसिंह केसी- १३८३

गोपालमान श्रेष्ठ -१३२३

जिप छिरिङ्ग लामा-१३१२

जीतजङ्ग बस्नेत-१२८३

नैनसिंह महर-१२८३

डा.रामशरण महत-१२८१

गोविन्द भट्टराई-१२७७

सुनिलबहादुर थापा-१२४६

बल बहादुर केसी-१२३३

दिलेन्द्र प्रसाद बडू-१२३१

मोहनबहादुर बस्नेत-१२०२

दीपक गिरी-११७४

सुरेन्द्रराज पाण्डे-११५१

कुन्दनराज काफ्ले-११४३

पद्मनारायण चौधरी-११३७

गुरु बराल-१०३६

सञ्जयकुमार गौतम-१००१

गोविन्द राज पोखरेल-९६२

गोपाल दहित-९३१

राजीव ढुंगाना-९३५

कृष्णकिशोर घिमिरे ९२९

दिनेश कोइराला -९२५

वीरेन्द्रकुमार कनौडिया-९१९

ई. मोहन आचार्य-९१३

अजयबाबु शिवाकोटी- ९०९

मदनबहादुर अमात्य- ९०८

उमेशजंग रायमाझी-८९१

गणेश लामा-८८८

मंगलप्रसाद थारु- ८७१

मनोजमणि आचार्य-८५४

केदार कार्की-८१९

यज्ञबहादुर थापा-८००

शम्भुलाल श्रेष्ठ-७९१

हरिप्रसाद नेपाल-७८७

तीर्थराज खनियाँ-७८०

गंगाधर तिवारी-७६२

जनकराज गिरी-७४४

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ०७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro