site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । पछिल्लोपटक खानेपानी तथा ढल निकासका कर्मचारीमाथि दुर्व्यवहार गरेर चर्चामा आएको जनमत पार्टीले विभिन्न मागसहित दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जनमत पार्टीले कर्मचारीमाथि दुर्व्यवहार गरेपछि पक्राउ परेका कार्यकर्ताको रिहाइ, भ्रष्टाचार अन्त्यलगायतका मागसहित आन्दोलनको घोषणा गरेको हो ।  

जसअनुसार कात्तिक १७ गते टोल–टोलमा पार्टीको टिसर्ट लगाएर सरसफाइ गर्ने, कात्तिक १८ देखि २६ गतेसम्म डा. सीके राउतको जीवनी भिडियो प्रदर्शन गर्ने र छठ घाटमा पर्वभन्दा अघि र पछि सरसफाइ गर्ने कार्यतालिका रहेको छ । यस्तै, कात्तिक २८ गते युवा दस्ता निर्माणका लागि हरेक वडामा प्रशिक्षक तोक्ने कार्यक्रम जनमतले अघि सारेको छ । मंसिर ५ गतेसम्म दोस्रो चरणको कार्यक्रम जारी रहने बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro