site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको तेस्रो विकेट पतन, कप्तान मल्ल ६ रनमै आउट
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले पपुवा न्युगिनी (पीएनजी) पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७औँ ओभरको आफ्नो तेस्रो विकेट गुमाएको छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल १७ ओभरको अन्तिम बलमा ६ रन बनाएर आउट भए । उनी डेमिनि राबुको बलमा क्याच आउट भएका हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपालले आफ्नो पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको थियो । कुशल १५ रन बनाउँदै आउट भएका थिए । कुशलसँगै ओपनिङमा आएका आसिफ सेख नेपालका लागि दोस्रो विकेटको रूपमा आउट भएका थिए । उनी ३० रन बनाएर आउट भए ।

उनी १३औँ ओभरको पाँचौँ बलमा क्याच आउट भएका हुन् । उनलाई पनि रबुले आउट गराएका हुन् ।

Royal Enfield Island Ad

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३४ रन बनाएको थियो । नेपालले १८ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ६१ रन बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro