site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको दुई विकेट पतन 
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १२औँ ओभरको पहिलो बलमा आफ्नो पहिलो विकेट गुमाएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपालले आफ्नो पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो । कुशल १५ रन बनाउँदै आउट भए ।

कुशलसँगै ओपनिङमा आएका आसिफ सेख नेपालका लागि दोस्रो विकेटको रूपमा आउट भएका छन् । उनी ३० रन बनाएर आउट भए । उनी १३औँ ओभरको पाँचौँ बलमा क्याच आउट भएका हुन् ।

Royal Enfield Island Ad

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३४ रन बनाएको थियो ।

१३ ओभरको समाप्तीमा नेपालले दुई विकेट गुमाएर ४९ रन बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro