site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
बायर्न बराबरीमा रोकियो 
SkywellSkywell

काठमाडौं । साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा बराबरी खेलेको छ । शुक्रबार राति भएको खेलमा बोरुसिया मोन्चेनग्लाडबाखसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

मोन्चेनग्लाडबाखको मैदानमा भएको खेलको १० औं मिनेटमा अलसाने प्लिआले गोल गर्दै मोन्चेनग्लाडबाखलाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा जोसुवा किमिचको पासमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई हारबाट जोगाए ।

Dabur Nepal
NIC Asia

बराबरीसँगै बायर्नले सिजनको पहिलो खेलमा १ अंक पाएको छ । मोन्चेनग्लाडबाखले पनि पहिलो खेलमा १ अंक जोडेको छ । 

गत सिजन उत्कृष्ट प्रदर्शन गरेको बायर्नले यो सिजन कमजोर सुरुवात गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  ०९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro