site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा सुरु भयो पानी द्वन्द्वको युग 

काठमाडौं । नेपालमा धेरै प्रकारका वातावरणीय, आर्थिक र सामाजिक द्वन्द्व चलिरहेका छन् । २०५२ देखि २०६२ को हिंसात्मक माओवादी विद्रोहले देशलाई थिलोथिलो पारेको अझै धेरैको मानसपटलमा ताजै छ । 

भर्खरै जातीयताका आधारमा हामी कति विभाजित छौं भन्ने एक विभेदको घटना पनि चर्चित बनेको छ । तर हामी अहिलेसम्म प्राकृतिक स्रोत र साधनको द्वन्द्वको युगमा प्रवेश गरेका थिएनौं र अब यो सरकारले विस्तारै त्यस्तो द्वन्द्वको बिजारोपण पनि गरेको छ, कालीगण्डकी नदी डाइभर्सन योजनामार्फत् । 

अब नेपालमा सुरु भएको छ पानीमाथिको द्वन्द्व । साथै यस घटनाबाट एक प्रदेशको अर्को प्रदेशसँगको द्वन्द्वको युग पनि सुरु भएको छ ।

यो वर्षको बजेटमा कालीगण्डकी नदी डाइभर्सन योजनाका लागि सरकारले रकम छुट्याएको छ र त्यसका लागि बुटवलमा कार्यालय पनि स्थापना भएको छ । योसँगै गण्डकी प्रदेश संघीय सरकारसँग अत्यन्त क्षुब्ध भएको छ र यो विवाद सतहमानै आएको छ । 

संघीय सरकारले कालीगण्डकी डाइभर्सन आयोजना किन ल्यायो र यसको प्रभाव कस्तो पर्दछ भन्ने विषयमा केन्द्रित रहेर आज हामी प्रतिवाद कार्यक्रम तयार पारेका छौँ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro