site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
महोत्तरीमा २३ दिनदेखि बेपत्ता सुजिताको हत्या आरोपमा श्रीमान र देवर पक्राउ
सुजिताको शव गाडिएको आशंकामा खेत उत्खनन् गर्दै प्रहरी । तस्बिरः बाह्रखरी
SkywellSkywell

जनकपुरधाम । २३ दिनदेखि बेपत्ता महोत्तरीको लोहरपट्टी नगरपालिका–७ की सुजिता ठाकुरको हत्या गरेको आरोपमा उनका श्रीमान र देवर पक्राउ परेका छन् ।  आइतबार महोत्तरी प्रहरीले सुजिताको हत्या गरेको केही प्रमाण फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश विष्टले मृतक सुजिताका श्रीमान मुकेश ठाकुर र देवर रूपेश ठाकुरलाई लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान थालेको जानकारी दिए ।

KFC Island Ad
NIC Asia

सुजिता गत जेठ २० गतेदेखि बेपत्ता भएकी थिइन् । प्रहरीले आइतबार आरोपीको घरबाट करिब डेढ किलोमिटर टाढा रहेको उनीहरूको खेतमा सुजिताको शव गाडेको आशंकामा उत्खनन् गरेको थियो । 

प्रहरीका अनुसार खेत उत्खनन गर्दा केश, रगतले लागेर रातो भएको माटो, मलखाद र नुन भेटिएको छ । सोही प्रमाणका आधारमा आवश्यक अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १३, २०७८  २०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro