site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
दाङकाे बेलझुण्डीमा १८ घण्टामा ८ जना कोरोना संक्रमतिको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा पछिल्लो १८ घण्टामा ८ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र ६ जना पुरुष रहेका छन्।

अस्पतालमा सोमबार साँझ ८ः४५ देखि मंगलबार दिउँसो ३ः४५ सम्म घोराही, तुलसीपुर, दंगीशरण र गढवा गाउँपालिकाका ८ जनाको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । उनकाअनुसार तुलसीपुर उपमहानगरपालिकाका ५ जना, घोराही उपमहानगरपालिका, गढवा र दंगीशरण गाउँपालिकाका १ र १ जनाको मृत्यु भएको हो ।

तुलसीपुर उपमहानगरपालिका १७ निवासी ५० वर्षीय महिला, तुलसीपुर १२ निवासी २७ वर्षीय पुरुष , तुलसीपुर ४ निवासी ७० वर्षीय महिला, तुलसीपुर १९ निवासी ५२ वर्षीय पुरुष, तुलसीपुर ६ निवासी ७६ वर्षीय पुरुष, घोराही उपमहानगरपालिका १३ निवासी ४४ वर्षीय पुरुष, गढवा गाउँपालिका ४ निवासी २५ वर्षीय पुरुष र दंगीशरण गाउँपालिका ३ निवासी ३१ वर्षीय पुरुष रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement