site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जनताको लासमाथि भ्याक्सिनको राजनीति
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  सत्तामा पुगेका लालची र अनैतिक राजनीतिज्ञका लागि जनता तिनको स्वार्थका लागि बलि चढ्ने जनावरबाहेक केही हुँदैनन् । नेपालका स्वार्थी र अक्षम सरकारले बारम्बार सोही कुरा प्रमाणित गर्दै आएका छन् । 

आज नेपालमा प्रत्येक दिन ७–८ हजार व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ र हरेक दिन ५०–५५ मानिसले ज्यान गुमाइरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो चरणको लहरभन्दा कोरोनाको दोस्रो लहर बढी खतरनाक, बढी सर्ने र साना उमेरकालाई बढी अप्ठेरो पार्ने प्रकारको देखिएको छ । 

तर, हाम्रा राजनीतिक नेताहरू यस्तो अवस्थामा जनतालाई जोगाउनतर्फ नलागि यसैबेला राज्यको सम्पत्ति अत्यधिक दोहन गर्न प्रतिस्पर्धा गर्दैछन् । 

Global Ime bank

नेपालमा अत्यासलाग्दो तरिकाले बढेर गएको कोरोनाको संक्रमणको बेलामा राज्यसँग कोरोना विरुद्धको खोप सकिएको छ र अब कहाँबाट यो खोप ल्याउने भन्नेमा सरकार अलमलमा परेको समयमा प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र निजी आयातकर्ता एक अर्कालाई दोष लगाउन थालेका छन् ।

यस कार्यक्रममा सरकारको गैर जिम्मेवारीपन, कोभिड–१९ विरुद्धको भ्याक्सिनमा भएको चलखेल र निजी क्षेत्रको उग्र द्रब्यमोहको विषयमा प्रतिवाद गर्दैछौं ।

प्रस्तुत छ, यसै विषयमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !