site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटकको व्यग्र प्रतिक्षामा पोखराको लेकसाइड 
Tiktok banner adTiktok banner ad

पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाइडसहित देशभरका पर्यटकीय गन्तव्य पर्यटकको व्यग्र प्रतिक्षामा छन् । विगतका दसैंको यही बेलामा पर्यटकले भरिने लेकसाइड यतिबेला भने सुनसान छ ।

पर्यटन व्यवसायी पर्यटक आउने आशमा बसिरहेका छन् । लकडाउनको बेलामा पुर्ण रूपमा बन्द भएका होटेल, रेष्टुरेन्टलगायतका व्यापार व्यवसाय अझै पनि पर्ण रूपमा नखुलेको व्यवसायी बताउँछन् ।

"विगतका दसैंमा यति बेला ग्राहक भरिभराउ हुन्थे, अग्रिम रूपमा बुकिङ हुन्थ्यो यतिबेला भने सुनसान छ," लेकसाइड क्याफे कन्सटोका म्यानेजर भोजराज लामिछानेले भने । उनका अनुसार विगतमा यतिबेला पर्यटक भरिभराउ हुन्थे, लेकसाइड पर्यटकले भरिभराउ हुन्थे ।

व्यवसायीका अनुसार कतिपय व्यवसायी पलायन समेत भईसके । विशेषगरी भाडामा होटेल संचालन गरेकाहरू व्यवसायबाटै पछि हटेका छन् । केही घरधनीहरूले भने ६-७ महिनाको घरभाडा छुट दिएकाले धेरै व्यवसायी अहिलेसम्म टिकेको व्यवसायी बताउँछन् ।

साँझको बेलामा विगतमा व्यस्त रहने लेकसाइड यतिबेला भने सुनसान छ । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro