देश
चितवन । कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) चितवनमा उपचाररत बाराका एक कोरोना संक्रमितमा कोरोना पुष्टि भएको छ ।
अस्पतालका अनुसार कलैया उपमहानगरपालिका वडा नम्बर १० का ७७ वर्षीय पुरुषको बुधबार दिउँसो अपराह्न साढे तीन बजे मृत्यु भएको थियो । अस्पतालका वरिष्ठ प्रबन्धक दुर्गा न्यौपानेले मुटु रोग, ज्वरो र निमोनियाले ग्रस्त ती वृद्ध असोज ३ गते भर्ना भएका थिए ।
उनको स्वाब परीक्षण गर्न दिएकामा आजमात्रै उनको कोरोना पुष्टि भएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७ १८:५६
प्रतिक्रिया दिनुहोस्