site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
 बुङमती पुर्‍याएर सकियो रातो मछिन्द्रनाथ जात्रा (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । रातो मछिन्द्रनाथलाई पुल्चोकमा रहेको रथबाट निकालेर बुङगमती लगेर जात्रा आज सम्पन्‍न गरेको छ । 

रातो मछिन्द्रनाथको जात्रा नेपालको सबैभन्दा लामो जात्रा मानिन्छ । ललितपुरको पुल्चोकबाट रथ तानेर पाटनको विभिन्‍न टोलमा राखी पुजा गर्ने चलन छ । 

रथ लगनखेल पुर्‍याएपछि मछिन्द्रनाथ र मिननाथको रथबाट नरिवल खसाल्ने चलन छ । अन्तिम दिनमा बिहान महिलाहरुले रथ तानेपछि अर्को साइत ननिकालेसम्म त्यतै राखिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

शुभ साइत निकालेपछि रथलाई तानेर जाउलाखेल पुराइन्छ र त्यसको चार दिनमा भोटो देखाएर बुङगमती लग्‍ने चलन छ । 

यस वर्ष कोरोनाले गर्दा जात्रा पूरा नगरि पुल्चोकबाट बुङगमती लगिएको हो । तर, बुङगमती लैजाने बेलामा बुङगमतीमा परम्परा अनुसार पराल बालेर रातो मछिन्द्रनाथलाई स्वागत गरी यो वर्षको जात्रा सम्पन्‍न गरेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement