site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
प्रदेश १ र प्रदेश २ मा भारी वर्षाको सम्भावना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा  मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम  वर्षाको  सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का केही स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ ।

विभागले आज राति देशभर सामान्य बदली रही केही    स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको जनाएको छ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन भनेको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय