site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवनमा थप २६ जनामा कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

चितवन ।  चितवनमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा शुक्रबार राति सार्वजनिक जनाएको विवरणमा चितवनका १५ जना र अन्य जिल्लाका ११ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रयोगशालाका अनुसार भरतपुर नगरपालिकाका १४, रत्ननगरपालिकाका एकजना संक्रमित भएका हुन् । 

संक्रमित हुनेमा अन्य जिल्लाका ११ जनामध्ये गोरखाका २ जना , नवलपुरका २ जना, सप्तरीका २ जना , र दैलेख, बारा,गुल्मी,सुर्खेत मोरङका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालामा २७५ नमुना परीक्षण गरिएकोमा २४९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  २३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !