site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भक्तपुरमा सिर्जना संवाद 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भक्तपुर । सिर्जना अभियानले साहित्यिक क्षेत्रको विकाससँगै साहित्यकै पनि विकास र लेखनलाई सार्थक तुल्याउने उद्देश्य साथ साप्ताहिक रूपमा स्रष्टाहरूसँग सिर्जना संवाद र भेटघाट कार्यक्रमको थालनी गरेको छ ।

भक्तपुरको बाराहीस्थानमा आयोजना गरिएको अनौपचारिक कार्यक्रममा कविहरू नवीनप्रकाश श्रेष्ठ, सुरेन्द्रलाल भुजू, तेजकृष्ण श्रेष्ठ, हरिगोविन्द भोमी, काशीराम विरस, ध्रुवनारायण जोन्छे, रामेश्वर भुजू र श्याम आशा आ–आफ्नो आफ्नो विचार राखेका थिए ।
 
अभियानका सचिव साहित्यकार ध्रुव मधिकर्मीले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीका कारण लेखकहरू जिल्लाबाहिर जान नसकिने अवस्था रहेकाले स्थानीय स्तरमै साहित्यिक गतिविधिको आयोजना गर्ने गरी संवाद सुरु गरिएको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement