site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘बाहुबली’ को कटप्पामा पहिलो प्रस्ताव सञ्जय दत्तलाई
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । बलिउडका सुपरहिट चलचित्रमध्ये एक ‘बाहुबली’ र यसका पात्रहरूले पनि निकै चर्चा पाएका थिए । जसमध्ये एक पात्र ‘कटप्पा’ पनि हो । यसको भूमिका साउथ अभिनेता सत्यराजले निभाएका थिए । 

अहिले सुन्नमा आएको छ कि यो चर्चित पात्रको पहिलो रोजाइमा अभिनेता सञ्जय दत्त थिए । ‘कटप्पा’को भूमिकाका लागि संजयलाई प्रस्ताव पनि गरिएको थियो । तर, त्यो समयमा सञ्जय जेलमा भएका कारण उनले यो भूमिका छोडेका थिए । 
यद्यपि सत्यराजले यस पात्रलाई अमर बनाउन कुनै कसर छोडेनन् । अन्ततः ‘बाहुबली’ भन्ने बितिकै दर्शकले ‘कटप्पा’लाई पनि सम्झिन थाले । 
(नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !