site stats
बाह्रखरी :: Baahrakhari
देश
बालिका अपरहणको आरोपमा विप्लव समूहका १३ जना पक्राउ

काठमाडौं । उदयपुरमा बालिका अपरहणको आरोपमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका १३ जना पक्राउ परेका छन् ।

उनीहरुको साथबाट तीन थान पेस्तोलसँगै १२ वटा बम बरामद भएको छ । प्रहरी प्रवक्ता डीआईजी (प्रस्तावित एआईजी) शैलेश थापाले घटनाको पुष्टि गरेका हुन् । 

Argakhachi Cement Island Ad

उनका अनुसार अनुसन्धान जारी छ । घटनाको थप विवरण आउन बाँकी छ । 

(* सच्याइयो - बालिका हुनुपर्नेमा युवति भएकोमा क्षमापार्थी छौं ।)

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  १७:२८
प्रतिक्रिया दिनुहोस्