site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
At0KLmOXYco
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ ।

KFC Island Ad
NIC Asia

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण टोलीको नेतृत्व गरेका प्रा.डा. प्रेम ज्ञवालीले पनि प्रधानमन्त्रीको नयाँ मिर्गौलाले काम गर्न थालेको बताएका छन् ।

“उहाँको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेका छन् । प्रत्यारोपित मिर्गौलालो पनि काम गर्न सुरु गरिसकेको छ । र, उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइनेछ,” उनले भने ।

Royal Enfield Island Ad

उनका अनुसार प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रदान गर्ने भान्जी समीक्षाको पनि स्थिति सामान्य छ ।

प्रधानमन्त्री ओलीको मिगौृला प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. ज्ञवाली, प्रा.डा. अनन्तकुमारलगायतको सहभागिता थियो ।

मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपालीलगायतको टोली सहभागी थियो ।

एनेसथेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवास आचार्यलगायतको टोलीको सहभागिता थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro