site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्रमा हुने रोमान्समा इनोसेन्स हरायो : धर्मेन्द्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । चर्चित रोमान्टिक अभिनेता धर्मेन्द्र पर्दामा चार्मिङ भूमिकाकै कारण चर्चित छन् । ७० को दशकमा उनलाई ‘मोस्ट ह्यान्डसम मेन’ को टाइटल पनि दिइएको थियो । 

उनै ८४ वर्षीय धर्मेन्द्र चाँडै छोटो चलचित्रमार्फत पर्दामा फर्किने तयारीमा छन् । उनले हालै मात्र सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका हुन् । उनै ७० दशकका रोमान्टिक अभिनेता धर्मेन्द्रले पछिल्लो चलचित्रहरूमा हुने रोमान्टिक दृश्यबारे विचारसमेत व्यक्त गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“व्यक्तिगत रूपमा मलाई लाग्छ कि आजभोलि पर्दामा हुने रोमान्समा इनोसेन्स हराइसकेको छ । रोमान्सको सौन्दर्य हराइसकेको जस्तो लाग्छ,” योसँगै उनले वर्तमान चलचित्रको सुटिङ सेटबारे पनि अनुभव यसरी सुनाए, “जानराका रूपमा मात्रै किन रोमान्स, अझै मलाई त लाग्छ कि सुटिङ सेटमा अनुशासन पनि मुस्किलले आउँछ ।”

चलचित्र ‘गदर’ मा आफ्ना छोरा सनी देओलले राम्रो काम गरेको जनाए । उनले आफ्ना नाति करण देओलले पनि आफूलाई राम्रो रोेमान्टिक अभिनेताका रूपमा लिने र अभिनयका लािग सल्लाह माग्ने गरेको पनि बताए । (नवभारत टाइम्स)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय